बिहीबार १८ बैशाख, २०८२
Thursday, May 01, 2025

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा स्वास्थ्य उपचारमा छुट पाउने

काठमाडौँ- शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ ।

अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् ।