मन्त्रिपरिषद् निर्णय : दुई आयोगको म्याद थपियो

काठमाडौँ : शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले दुई आयोगको म्याद थप गरेको छ । बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
यी दुवै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरिएको छ । त्यस्तै आज बसेको बैठकले प्रतिनिधि सभा बैठक साउन ३ गतेको लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया