वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौँ- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार दिउँसो ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा नेता नेपालको निधन भएको हो ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनलाई सोमबार आईसीयूमा सारिएको थियो ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

प्रतिक्रिया