एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

काठमाडौँ- एन्फाको साधारण सभास्थलमा गणेश थापालाई प्रवेश गर्न नदिएपछि तनाव भएको छ । शुक्रबार काभ्रेको धुलिखेलमा एन्फाको साधारणसभा थापालाई प्रवेश गर्न नदिइएपछि तनाव भएको हो ।
पास नभएको भन्दै थापालाई गेटमै रोकेको छ ।
फिफाको १० वर्षे प्रतिबन्ध फुकुवापछि थापा पहिलो पटक धुलिखेल साधारणसभामा गएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया