पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री ओली

काठमाडौँ- पुर्ववत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उचित र राम्रा कार्यक्रम निरन्तरता दिइएकोमा जोड दिएका छन् ।
‘पुर्ववत सरकारले ल्याएको उचित र राम्रा नीति तथा कार्यक्रमलाई हरेक सरकारले निरन्तरता दिनु पर्छ, दिनेछ र दिइएको छ’ प्रधानमन्त्रीले भने, ‘पुर्वाधार विकासका राम्रा र उचित परियोजना पुनः प्राथमिकीकरण गर्ने काम गरेका छौं ।’

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया