प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए भने सभाले संशोधनका प्रस्तावलाई अस्वीकृत गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_oBccalFEbi_dszhcdqgvpa5iwwvebco5ovcqii4rsq6m44qs8vcteqdha05rauffepqmlzp.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया