रिषभ पन्तलाई कोभिड-१९ संक्रमण पुष्टि
काठमाडौँ : महेन्द्र सिंह धोनीले सन्यास लिएपछि भारतीय क्रिकेट टिमका पहिलो रोजाईका विकेटकिपर रिषभ पन्तलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । इंगल्यान्ड भ्रमणमा रहेको भारतीय टिमका पन्तलाई कोभिड संक्रमण पुष्टि भएको इएसपीएनक्रिकइन्फो डटकमले जनाएको छ ।
उनी पछिल्लो आठ दिनदेखि आइसोलेशनमा छन् । पन्तलाई कोभिड संक्रमण भएसँगै एक जना भारतीय स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ । पन्तलाई होटलमा राखिएको छ । अर्को महिना इंगल्यान्डसँग हुने क्रिकेट सिरिजमा पन्त सहभागि हुन मुश्किल रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
पन्तलाई कोभिड संक्रमण पुष्टि भएपछि अर्का विकेटकिपर रिद्धिमान शाह, बलिङ कोच लगायत भारतीय टिमका केही सदस्य क्वारेन्टाइन बसेको पनि बताइएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया