देउवा र जनार्दनका बिचमा भेटवार्ता

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बीचमा भेटवार्ता भएको छ। शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।
साे भेट देउवाकाे बुढानिलकण्ठस्थित निवासमा भएकाे भए पनि थप विवरण अरु खुलाइएको छैन ।

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित,आठ विमान ‘डाइभर्ट’

जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

यस्तो हुनेछ आज दिनभरको मौसम

दृष्टिविहीन मैत्री सरकारी सूचना प्रदान गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

रोशी खोलाको बाढीले आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी …

प्रतिक्रिया