आइपीएल पुनः आजबाट

काडमाडौँ- भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।
आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानका बीचमा तनाव ब्यवस्थापन भइ युद्धविराम भएपछि पुन: आइपीएल खेल सुरू हुन लागेको हो ।
पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया