मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

उलान बातोर- मङ्गोलियामा चालु वर्षको सुरु देखि हालसम्म ८९ वटा वन र घाँसे मैदानी क्षेत्रमा आगलागी भएको छ । ती डढेलोबाट सात लाख ४८ हजार आठ सय दुई हेक्टर क्षेत्रफल जलेर नष्ट भएको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ ।
आगलागीका कारण करिब चार अर्ब ३० करोड मङ्गोलियाली मुद्रा बराबरको क्षति पुगेको सो निकायले जनाएको छ ।
प्राकृतिक डढेलो हुने प्रमुख कारणहरूमा सर्वसाधारणले आगोको लापरवाहीपूर्ण प्रयोग गर्नु तथा घाँस तथा फोहोर जलाउने जस्ता काम रहेको विज्ञहरूले बताएका छन् ।
सुख्खा र हुरी युक्त मौसमका कारण वसन्त ऋतुमा मङ्गोलियाको अधिकांश भागमा एक्कासी डढेलो लाग्ने सम्भावना बढी रहेको जनाउँदै, सो निकायले आम जनतालाई डढेलो रोकथाममा सजग रहन आह्वान गरेको छ । (सिन्ह्वा)

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यवाद …
भारतीय अदालतद्वारा पूर्व सांसद र घातक बम विस्फोटको आरोपमा अन्य ६ जनालाई सफाइ
रुसी हमलामा किभमा ६ जनाको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_itoVaG9BVH_yuqbtk5zxtvyoh2dhk7t3x22mwhtkroecp9isx5azfsxxgep4o9hynt8xfqw.jpg)
अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि...

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

प्रतिक्रिया