बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ- मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।