द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गरेको छ । आज (बिहीबार) आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । आयोगले द्धन्द्धपीडितलाई न्याय हुने विश्वास दिलाउनपनि आग्रह गरेको छ। संक्रमणकालिन न्यायसम्बन्धी गठन भएका दुई आयोग गठनप्रति पीडितहरुले गरेको ध्यानाकार्षणबारेपनि आयोगले बोलेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘संक्रमणकालिन न्याय पीडितहरुको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ छ ।’

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_uQ4LuSdNG3_2cyshqceymzea7kipiaopkg7dnwqw90khsohes6w88b2zviz0mjgw8zkdxhq.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

प्रतिक्रिया