शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

नयाँदिल्ली- ब्याट्सम्यान शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान बनेका छन् ।
ऋषभ पन्त उपकप्तानमा चयन भएका छन् ।
शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो । साथै इंग्ल्याण्ड भ्रमणका लागि १८ सदस्यीय टोलीको पनि घोषणा गरिएको छ । भारतले जुन २० बाट सुरु हुने इंग्ल्याण्ड भ्रमणमा ५ टेस्ट खेल्नेछ ।
विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायर टोलीमा परेका छन् । शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।
जसअनुसार भारतीय टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकीपर, उपकप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कृष्णा जडेजा, अर्शदीप सिंह र कुलदीप यादव।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया