तरुण दल प्रदेश सदस्यमा पौडेल मनोनित

काठमाडौँ । नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाका कुबिर पौडेल मनोनित भएका छन् । पौडेललाई नेपाली कांग्रेस तरुण विभाग प्रमुख एवं केन्द्रीय सदस्य शंकर भण्डारीले प्रदेश सदस्यमा मनोनीत गरेका हुन् ।
पौडेल तरुण दल गोरखा क्षेत्र -०१ प्रदेश ‘ख’ का संयोजकसमेत हुन् । केन्द्रीय सदस्य भण्डारीले पौडेललाई मनोनित गरेको पत्र हस्तान्तरण गर्दै युवाहरुलाई एकीकृत गर्ने कांग्रेसको अभियानमा थप सक्रियताका साथ लाग्न आग्रह गरे ।

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

प्रतिक्रिया