आफताब आलमले पाए सफाइ

इँटा भट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आफताब आलमले उच्च अदालतबाट सफाई पाएका छन्। उच्च अदालत वीरगंजले आलमलाई सफाई दिएको हो।
उच्चका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहितका चार प्रतिवादीलाई सफाई दिएको हो । उनीहरु विरुद्ध जिल्ला अदालत रौतहटले गत १३ वैशाख ०८१ मा विष्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तब्य ज्यान कसुरमा जन्मकैदको सजाय फैसला गरेको थियो।

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

प्रतिक्रिया