मन्त्रीपरिषदबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुमोदन

काठमाडौं : मन्त्रिपरिषद बैठकले आज प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गरेको छ ।
संघीय संसद्मा बेलुकी ५ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । नेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ९३० मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

राप्रपाले राजसंस्था पुनःस्थापना गर्न आन्दोलन गरिरहने

परराष्ट्रमन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

प्रतिक्रिया