आन्तरिक विमानस्थल पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन

काठमाडौं- सरकारले आन्तरिक विमानस्थल पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उडान चाप कम भएका आन्तरिक विमानस्थलको वैकल्पिक प्रयोग योजना बनाइने बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया