नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ : सरकारले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
काठमाडौ प्रशासनले आज एक सूचना जारी गरी यही जेठ १७ गतेदेखि २४ गतेसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराएको छ।
सूचनमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोटसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश जारी गरिएको उल्लेख छ।

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली
कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौँ महानगरले बालाजुमा दुई सयमा 'स्वीमिङ्' गराउने, विद्यार्थीलाई १५०

प्रतिक्रिया