मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । उनलाई आइसीयूमा राखेर उपचार गरिरहेको अन्नपूर्ण न्यूरोका मेडिकल एक चिकित्सकले जानकारी दिए ।
रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया