प्रधान सेनापति थापा कर्णालीको निरीक्षण भ्रमणमा

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापा कर्णालीको निरीक्षण भ्रमणमा निस्किएका छन् । उनले मंगलबार हुम्लास्थित नयाँ भैरवी दल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना मुख्यालयको निरीक्षण भ्रमण गरेको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले गुल्म, एयर वेश र पृतना मुख्यालयको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।
थापाले बुधबार र बिहीबार सुदूर पश्चिम पृतना मुख्यालयलगायत अन्य युनिटहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया