बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यंग्यात्मक शैलीमा धन्यवाद दिएका छन् । आइतबार राजावादी आन्दोलनमा पक्राउ परेर साँझ छुटेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका हुन् ।
'तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति'थापाले सामाजिक सञ्जालमा लेखेका छन् 'हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ ।'
दमन र निषेधले बिचार मर्दैन भन्दै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको जनाएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

प्रतिक्रिया