महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन । नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया