शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

काठमाडौँ : प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुखले प्रतिनिधिसभाको बैठक शुरु भएको जानकारी दिनासाथ प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।

आजै दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो।