अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला
काठमाडौँ- अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका छन् । बिहीबार मृत फेला पर्नेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।
बालबालिकाको भने प्रहरीले नाम खुलाएका छैनन् ।
उनीहरूलाई गोली लागेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो । मनासस पार्क प्रहरीका अनुसार घटनास्थलबाट एक थान बन्दुक प्रहरीले फेला परेको छ ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YPJwUBPQG5_ufep4n5cdgmhiahrqyv8k102ioyyc2b4qidkpb2vwyl1kdxqtc9yqh00ygcr.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया