वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ- योङ कम्युनिष्ट लिग ( वाइसीएल) का नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । मंगलबार वाइसीएलको केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा अध्यक्ष पुष्प ओली लगायतका अन्य पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।
केही दिनअघि वाइसीएलको महाधिवेशनले ओलीलाई अध्यक्षमा सर्वसम्मत मनोनित गरेको थियो ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

प्रतिक्रिया