बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा- दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 
      
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।  चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । 
–––

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्‍यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

दिपलले पार गर्‍यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस, नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै

छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस, नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि…

नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै सेरेस, छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्ने

नेपालमा आफ्नो उपस्थिति पुनः पुष्टि गर्दै सेरेस, छिट्टै नयाँ मोडेलहरू सार्वजनिक…