इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार तीमध्ये धेरैलाई आकासमा नै रोकिएको छ । उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्।
इरानको विदेश मन्त्रालयले आफ्नो सशस्त्र सेनाले पूर्ण शक्तिका साथ इरानको सार्वभौमसत्ताको रक्षा गर्न र आफूले उपयुक्त ठानेको तरिकामा हिचकिचाउने छैन भनेको छ।

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

अहमदाबाद दुर्घटनामा बाँचेका एक मात्र यात्रुलाई भेटे मोदीले

इजरायली हमलामा मारिएका रिभोलुसनरी गार्ड्सका प्रमुख सलामी को हुन् ?

इजरायली हमलामा इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

इरानमाथि इजरायली हमला

एअर इन्डिया दुर्घटना : ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

प्रतिक्रिया