यस्तो छ सत्ता र प्रमुख विपक्षीबीचको २ बुँदे सहमति

काठमाडौं- संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति गरेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित २ साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।
सहमतिमा सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्तो हुनेछ आज दिनभरको मौसम

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

कहाँ-कहाँ हुँदैछ वर्षा ?

प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र भन्छन् : बालश्रम अन्त्य गरिदिनुस्

चितवनमा गर्मीको असर : ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

यस्तो हुनेछ आज दिनभरको मौसम

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

प्रतिक्रिया