आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज

काठमाडौँ - भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।

यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।