सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।