काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु विन्दु डुकुछाप सार्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं- आदिवासी जनजाति आयोगले काठमाडौं–तराईरमधेस फास्ट ट्र्याकको सुरु विन्दु खोकनाबाट डुकुछाप सार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारमा आयोग अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन बुझाउँदै खोकनाबाट विस्थापनको जोखिम र मानव अधिकार उल्लङ्घन हुने जनाएका छन् ।
खोकना क्षेत्रको धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण र बागमती सफाइ योजनामा असर नपरोस् भन्ने हेतुले नयाँ प्रस्ताव गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनअघि स्थानीय समुदायसँग पूर्व–सूचित सहमति लिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

सुक्खा सङ्कटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरू गर्न ऊर्जामन्त्रीको निर्दे…

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री दे…

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया