धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

काठमाडौँ- वर्षाका कारण काठमाडौँको धोबिखोलामा बाढी आएको छ ।
शुक्रबार दिउँसो वर्षाका कारण धोबिखोलामा जलसतह बढेर बाढी आएको हो ।
धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुबानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ ।
बाढी आएपछि सुरक्षाकर्मीहरू परिचालन गरि धोबिखोला नजिक नजान सजक गराइएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया