नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा

काठमाडौँ- नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा चयन भएका छन् ।
नयाँ कार्यसमितिमा अभिमन्यु गोल्छा निवर्तमान अध्यक्ष, अनुभव श्रेष्ठ प्रथम उपाध्यक्ष र सन्दीप शर्मा द्वतीय उपाध्यक्षमा चयन भएका छन्।
इच्छ्या मल्ल, निखिल अग्रवाल, निर्देश द्वा, सन्तोष पाण्डे, सौरभ श्रेष्ठ, सुरक्षा अधिकारी, वेदिका मुरारका, अमृताञ्जली शाक्य, आङ छेछी शेर्पा, अश्लेशा कार्की र सायन प्रजापति सदस्य चुनिएका छन् । च्याप्टर ‘को–अर्डिनेटर’को जिम्मेवारी भने अस्मिता घिमिरेले पाएकी छिन् ।
नेपालका युवा उद्यमीहरुको संस्थाका रुपमा क्रियाशील रहेको एनवाईईएफले युवा पुस्ताहरुमा उद्यमशीलता प्रवर्द्धन, नेटवर्क विस्तार र नेतृत्व विकासमा केन्द्रित कार्यक्रम गर्दै आएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया