इरानले पनि हान्यो इजरायलमा मिसाइल

काठमाडौँ- इरानले पनि इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको दाबी गरे पनि इरानले मिसाइल प्रहार गरेको हो ।
ट्रम्पकव दाबीपछि मंगलबार बिहान इजरायलमा पनि हमला गरेको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको हो ।
इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको बताउँदै साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
इरानले प्रहार गरेको मिसाइल इजरायले आकासमै रोक्ने काम गरेको दाबी गरेको छ ।
र, यो पनि

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_IGssiVqJhV_fjgvwdiffzd9ugonqzrl0fs71ny4lo9ilxxjmia7sowwl51x5d60j7vgnlof.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

प्रतिक्रिया