युद्धविराम घोषणापछि इजरायलमाथि इरानको क्षेप्यास्त्र प्रहार, तीन जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराममा सहमति भएको बताए पनि त्यसपछि इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।
मृत्यु हुनेमा दुई जना पुरूष र एक जना महिला रहेका छन् । इजरायलको उत्तरतर्फ पनि फेरि साइरन बजिरहेको इजरायली सञ्चारमाध्यमले जनाएको छ।
र, यो पनि

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया