इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

काठमाडौँ- पछिल्लो पटक इजरायलले उत्तरी इरानमा गरेको हवाई आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको छ । त्यस्तै चार घरहरू ध्वस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गिलानको गभर्नरको कार्यालयले अस्तानेह-ये अशरफियाह शहरमा भएको हवाई आक्रमणमा ३३ जना घाइते भएको बताएको छ ।
गिलानका उपगभर्नरले मारिएका वा घाइते भएका १६ जना महिला र बालबालिका रहेको बताएका छन् ।
केही मिडिया आउटलेटहरूले रिपोर्ट गरिरहेका छन् कि एक आणविक वैज्ञानिक मोहम्मद रेजा सेद्दीकी पनि मृत्यु बीबीसीले उदृत गर्दै समाचार लेखेको छ ।
र, यो पनि

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

प्रतिक्रिया