सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ- सेरीनको आयोजनामा बुढानीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरूबीचको अन्तर विद्यालय फुट्सल प्रतियोगिता यस वर्ष पनि हुने भएको छ । लगातार तीन वर्ष अत्यन्त सफलतापूर्वक सम्पन्न भइसकेको यस प्रतियोगिता अब चौथो संस्करणमा प्रवेश गरेको हो ।
विगतका वर्षहरूमा विद्यालयहरूको जोशिलो सहभागिता, विद्यार्थीहरूको खेलप्रति समर्पण र समुदायको साथले यो प्रतियोगिता बुढानीलकण्ठको एउटा गौरवशाली परम्पराको रूपमा स्थापित हुँदै गएको छ। २०७९ देखि निरन्तर, बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यसपटक २०८२ साउन २८ गतेदेखि हुने भएको हो । भद्रकाली फुट्सल एन्ड रिक्रिएसन सेन्टर, बुढानीलकण्ठ १३, गाम्चा मा आयोजना हुने भएको हो ।

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

प्रतिक्रिया