कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ रिक्त पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज (सोमबार) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
आजको सम्भावित मौसमः देशभर पानी पर्ने

आज कुन-कुन प्रदेशमा वर्षा हुँदैछ ?

रास्वपा र राप्रपाले आज पनि संसद छाडेर हिडे

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

यस्तो हुनेछ आज दिनभरको मौसम

कार्बन उत्सर्जन शून्यमा पुर्याउन ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

प्रतिक्रिया