ज्ञवालीलाई रिजालको जवाफ : दाहाललाई, नेपाललाई अदालत जान अहंकारले बाध्य पारेको हो
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले एमालेका सांसद प्रदीप ज्ञवालीलाई जवाफ फर्काएका छन् । ज्ञवालीले देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै शुभकामना पनि कसरी दिने भन्दै अभिव्यक्ति दिएपछि रिजालले उनको भनाइको खण्डन गरेका हुन् ।
‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन । संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झाइदिएको मात्रै हो,’ रिजालले भने, ‘प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाईँको अहङ्कारले हो । त्यसैले अहङ्कारबाट निस्कनुस् ।’

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरी खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरी खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

प्रतिक्रिया