असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण नदी, खोलानाला र पहाडी भेगमा बग्ने पानीको बहाव बढेर दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त स्थान, खोलानाला तथा तटीय क्षेत्रमा नजान विभागले अनुरोध गरेको छ।
यस्तै यात्रा गर्दा मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेकका यात्रामा रोक लगाउन समेत आग्रह गरिएकाे छ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

प्रतिक्रिया