एमालेलाई दाहालको चेतावनी : आगोसँग खेल्ने काम राम्रो होइन, हेप्न थाले आगो सल्किन्छ
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले हेपेको भन्दै नहेप्न चेतावनी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै दाहालले माओवादी केही होइन भन्ने मानसिकता हटाउन पनि आग्रह गरे ।
‘धेरै जसोलाई संसद पुनस्थापना भएकोमा आनन्द भएको छ । मैले बुझ्छु नी नबुज्ने होइन । विवेक प्रयोग गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिऔँ इतिहास लेखौँ,’ उनले भने, ‘माओवादी केही होइन यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथिहरुले । फुटेको छ । यो केही होइन भनेर आगोसँग खेल्ने काम त्यति राम्रो होइन । हेप्न थाल्नु भयो, अपमान गर्न थाल्नु भयो भने आगो फेरि सल्किन थाल्छ ।’ उनले एमालेले माइनस गर्न खोजेको भन्दै आपत्ति जनाए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया