मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

देउवालाई विश्वासको मत दिने ठाकुरको घोषणा

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । आइतबार पुन:स्थापित प्रतिनिधि सभाको बैठकमा ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएको हुन् ।