'राज्यले हामीमाथि गोली चलायो, गोली चलाउन हामीलाई पनि आउँछ'
काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरू उपेक्षित भएको बताएका छन् । पुन:स्थापित प्रतिनिधि सभामा बोल्दै आइतबार ठाकुरले राज्यले आफूहरूमाथि गोली भलाएको र गोली चलाउन आफूहरूलाई पनि आउने बताएका हुन् ।
'हाम्रो नेता रेशम चौधरी जेलमा छन्,' उनले भने,' जुन आन्दोलनमा उनी थिएनन्, हामी पहिले पनि उपेक्षित थियौँ र अहिले पनि उत्तिकै उपेक्षित भइरहेका छौँ ।'

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया