प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिया शहरमा सम्पन्न ‘विकासका लागि वित्त’ (Financing for Development) विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली गत असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सम्मेलनमा सहभागी हुनुका साथै उनले विभिन्न उच्चस्तरीय भेटघाटहरू पनि सम्पन्न गरेका थिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा कुल २१ जना सहभागी थिए। प्रधानमन्त्री ओलीसँगै गएका टोलीका अन्य सदस्यहरू पनि एकसाथै स्वदेश फर्किएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रतिक्रिया