प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने बिषय स्थापित भएको पनि दावी गरेका छन् ।
‘नेपाल अति कम बिकसित मुलुकवाट स्तोरन्नोती गराउन अन्तराष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकाससिल देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

प्रतिक्रिया