अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य गर्न छलफल सम्पन्न

अष्ट्रेलियाको आबर्नमा नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा र सहकार्यका विषयमा सकारात्मक संवाद सम्पन्न भएको छ। बैठकमा घरेलु हिंसा, व्यवसायजन्य अपराध, सामुदायिक सुरक्षाजस्ता मुद्दामा गम्भीर छलफल भएको थियो । बैठकमा दुबै पक्षले सहकार्य गर्दै समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठका अनुसार, बैठक निकै फलदायी रह्यो भने प्रहरी कमाण्डर रोबर्ट र सामुदायिक लिङ्क अफिसर मुनको सक्रिय सहभागिताले संवाद प्रभावकारी बनाएको जानकारी दिए ।
प्रहरीले “समय पर्दा समुदायको साथमा प्रहरी सधैं रहने” आश्वासन दिँदै नेपाली समुदायलाई सुरक्षित वातावरणको भरोसा दिलाएको थियो। नेपाली समुदायका प्रतिनिधिहरूले खुला रूपमा आफ्ना अनुभव र सुझाव राखेका थिए, जसलाई प्रहरीले गम्भीरतापूर्वक लिँदै भविष्यमा अझ मजबुत सहकार्य गर्न प्रतिबद्धता जनाएको छ।

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया