एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

काबुल- एकै दिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केको बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ । उृनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका थिए ।
मङ्गलबार स्वदेश फर्केका दुई हजार ६०४ जना अफगानिस्तान फर्केका शरणार्थी परिवारमध्ये ९८ परिवारहरू छिमेकी पाकिस्तानबाट र बाँकी सबै इरानबाट फर्केको एजेन्सीले जनाएको छ ।
फर्कने सबैले सिमामा अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग प्राप्त गरेको बताइएको छ । (सिन्ह्वा)

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_qkCFdpTkFF_j2gwrifao4cgpgqf0kwdexk6n4ei8aixsn2j8jcm7h0s5htyv3a25wmehx9q.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

प्रतिक्रिया