कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन (फोटो फिचर)

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार जोरपाटीको नेपाल अर्थोपेडिक अस्पतालको कोभिड खोप केन्द्रको अवलोकन गर्दै खोप लगाइदिने कार्यक्रमको शुभारम्भ गरेका छन् ।
खगेन्द्र नवजीवन केन्द्रमा प्रधानमन्त्री देउवा र अमेरिकन राजदूत र्यान्डी बेरी अपाङ्गता भएका व्यक्तिलाई अमेरिकन खोप लगाइदिने कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
देउवाले आज उपत्यकाको अन्य खोप केन्द्र अनुगमन गर्ने कार्यक्रम रहेको छ । खोप सहज रुपमा लगाउने व्यवस्था मिलाउन देउवाले निर्देशनसमेत दिएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया