नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

काठमाडौं- साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरेकी छन् ।
उनले १८ औं, ५३ औं र ८३ औं र ८८ औं मिनेटमा गोल गरिन् । सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् । ४ टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसंग खेल्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

प्रतिक्रिया