एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ - एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्ने बैठक आज दिउँसो तीन बजे बस्नेछ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जनासहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

प्रतिक्रिया